• युएस बंगला विमान दुर्घटनाका घाईतहरुको स्वस्थ्य अवस्था बुझ्दै सभापति शेरबहादुर देउवा






  • SBD 2017

    "I am committed to hold all three levels of elections."

    More Info





  • it’s time for changes

    Together: Let's move Nepal forward'

    Get Involved



  • Nationality
    Democracy
    Socialism

    Find out motto

Latest news

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमका विषयमा संसदमा दिनुभएको मन्तव्य

नीति तथा कार्यक्रम मा नीतिहरु छन तर कार्यक्रम छैनन्। भर्खर प्रस्तुत गरिएको सरकारको सिद्धान्त तथा प्राथमिकता पनि यस्तै खालको रह्यो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  पुरै पढ्दा मेरो मनमा आएको मुख्य प्रश्न यही हो खै त सरकारले गर्ने आगामी  वर्षका कार्यक्रम ? अर्को वर्ष यो सम्मानित सदन फेरी बस्दा केको आधारमा यो सरकारलाई मुल्यांकन गर्ने ? जवाफदेहिताको कसी र मापदण्ड के हो ? एक वर्षमा यति गर्नेछु भनेर लेखिएको कहीं पाइएन ।  यहाँ लक्ष्य छन् तर स्पष्ट रुपमा लेखिएका कार्यक्रम छैनन्। योजना र कार्यक्रम विनाका सपना केवल मनोकामना मात्र हुन् । सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन । आफुलाई बलियो मान्ने सरकारले आर्थिक र सामाजिक सुधारका लागि ठुल्ठुला जोखिम मोल्नपर्छ । त्यो स्पीरिट म देख्दिन ।

Read More