News

Error message

  • Warning: count(): Parameter must be an array or an object that implements Countable in include() (line 19 of /home/sherbahadurdeuba/public_html/sites/all/themes/candidate/templates/node/blog/node--blog.tpl.php).

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमका विषयमा संसदमा दिनुभएको मन्तव्य

नीति तथा कार्यक्रम मा नीतिहरु छन तर कार्यक्रम छैनन्। भर्खर प्रस्तुत गरिएको सरकारको सिद्धान्त तथा प्राथमिकता पनि यस्तै खालको रह्यो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  पुरै पढ्दा मेरो मनमा आएको मुख्य प्रश्न यही हो खै त सरकारले गर्ने आगामी  वर्षका कार्यक्रम ? अर्को वर्ष यो सम्मानित सदन फेरी बस्दा केको आधारमा यो सरकारलाई मुल्यांकन गर्ने ? जवाफदेहिताको कसी र मापदण्ड के हो ? एक वर्षमा यति गर्नेछु भनेर लेखिएको कहीं पाइएन ।  यहाँ लक्ष्य छन् तर स्पष्ट रुपमा लेखिएका कार्यक्रम छैनन्। योजना र कार्यक्रम विनाका सपना केवल मनोकामना मात्र हुन् । सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन । आफुलाई बलियो मान्ने सरकारले आर्थिक र सामाजिक सुधारका लागि ठुल्ठुला जोखिम मोल्नपर्छ । त्यो स्पीरिट म देख्दिन ।

Read More

PM Sher Bahadur Deuba Visits Infosys, T-Hub In Hyderabad

PM Sher Bahadur Deuba, who arrived in Hyderabad on a two-day visit, went around the Infosys campus at Gachibowli where the Infosys officials briefed him about the facility.
Read More

मेलम्ची पुगेर प्रधानमन्त्रीले भन्नुभयो, ‘काठमाडौंको सपना छिटो पूरा गर्नुहोस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंवासीको सपनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना जतिसक्दो छिटो पूरा गर्न निर्देशन गर्नुभएको छ ।

Read More

दुई चुनाव एकै मितिमा गर्ने गरी तयारी थाल्न प्रधानमन्त्रीको आयोगलाई सुझाव

काठमाडौं, साउन २३: प्रधानमन्त्री शेरबहादुर देउवाले एकै पटकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
 
Read More

शान्ति सुरक्षा र कानूनी शासन कायम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति सुरक्षा र कानूनी शासन कायम गराउन डटेर काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।
Read More

Pages