Social

लोकतान्त्रिक आन्दोलनका लागि जीवनभर निकै ठूलो सघर्ष गरेका कांग्रेस नेता एवं मेरा प्रिय मित्र खुमबहादुर खड्काजीको निधनको खवरले निकै दुःखी भएको छु।उहाँको निधनले मुलुकले एउटा जिम्मेवार रअनुभवी नेता गुमाएको छ।उहाँको पार्थिव शरिरप्रति हार्दिक श्रदाञ्जली र सोकसन्तप्त परिवारजनमा समवेदना
चैते दशै एवं राम नवमीको सबैमा हार्दिक शुभकामना !
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व। सुशील कोइरालाका भाई तथा कांग्रेस नेता विजयकुमार कोइरालाको निधनले स्तव्ध भएको छु ।उहाँले लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।उहाँको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना!
नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा माननीय सांसद बालकृष्ण खाँडलाई नियुक्त गरेको छु । बधाई तथा सफल कार्यकालको शुभकामना !
It's THE DAY we always yearned for. Thank you #TeamNepal for securing #ODIstatus, and giving us immense pride and joy at this time of grief and sorrow.
बधाई टिम नेपाल !
पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेर एकदिवसीय मान्यताको नजिक पुगेकोमा खेलाडी, प्रशिक्षक लगायत सबैलाई हार्दिक बधाई !
हिजो विभान दुर्घटनामा परी उपचार गराईरहनुभएकाहरुलाई अस्पताल पुगेर भेटगरी स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाई नगर्न र उचित क्षतिपुर्तिको प्रवन्ध गर्न सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छु । #GetWellSoon #USBanglaCrashSurvivors https://t.co/3FDc5f7K9R
कांग्रेसको तर्फबाट राष्ट्रपतिकी उम्मेदबार श्री कुमारी लक्ष्मि राईलाई मतदान गर्दै । https://t.co/IwW0Jcrsb7
युएस बंगला विमान दुर्घटना परी घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु । विमान दुर्घटनाको विषयमा छानविन गर्न तत्काल उच्चस्तरीय छानविन समिति गठन गर्न पनि म नेपाल सरकारसँग अनुरोध गर्दछु ।
त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरणका क्रममा युएस बंगला विमान दुर्घटना भएको खवरले निकै स्तव्ध भएको छु । दुर्घटनामा परी ज्यान गुमाउनु भएकाप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेहरुको तत्काल उद्दार गरी उपचारमा चुस्तता अपनाउन नेपाल सरकारसँग आग्रह गर्दछु ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महिला दिदी बहिनीहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु ।
वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको निधनले स्तव्ध भएको छु । उहाँप्रति हार्दिक श्रदाञ्जली र परिवारजनमा समवेदना । नेपाली सहित्य र समाजसेवामा उहाँको योगदान सधैभरी जीवित रहिरहने छ । #RIP #IndraBahadurRai
कांग्रेस ससदीय दलको नेतामा मतदान गर्नु हुने सबै माननीय सदस्यहरुलाई धन्यावाद ! लोकतान्त्रिक पार्टीमा लोकतन्त्रको जतिबढि अभ्यास गर्यो त्यतिनै लोकतन्त्र वलियो हुन्छ भन्ने मैले विश्वास लिएको छु ।
सर्वोच्च अदालतका पूर्वन्यायधीश रामनगिना सिहजीको निधनको खवरले स्तव्ध भएको छु । उहाँको पार्थिव शरिरप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गर्दछु । साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछु ।
फागु पुर्णिामाको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सबै दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक मंगलमय शुभकामना !
रंगको पर्व फागु पुर्णिामाले नेपालीहरुबीचको विविध भाषा, संस्कृति र रहनसहनलाई थप एकतामा बाध्न मद्दत गर्दै आपसी सम्वन्धलाई मजवुद बनाउने छ ।
सबैमा पुनः एक पटक ...
संसदिय दलकाे बैठक https://t.co/cIXy34seBy
Had a meeting with Guo Yezhou, Vice Minister, International Department of Communist Party of China (CPC) https://t.co/aUOk1VCRvl

Load More